बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को प्रस्तुति

विद्यालय लेखन क्लब विवरण संकलन फारम
(School Writing Club Information Collection Form)
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को सहयोग र परिवर्तन संचार समूहको सहजीकरणमा वडा भित्रका माध्यमिक विद्यालयहरुमा “विद्यालय लेखन क्लब” गठन गरी विद्यार्थीहरूको सिर्जनात्मक लेखन क्षमता विकास गर्ने उद्देश्यले यो विवरण संकलन फारम तयार गरिएको हो।
