बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को प्रस्तुति

विद्यालय लेखन क्लब विवरण संकलन फारम
(School Writing Club Information Collection Form)

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को सहयोग र परिवर्तन संचार समूहको सहजीकरणमा वडा भित्रका माध्यमिक विद्यालयहरुमा “विद्यालय लेखन क्लब” गठन गरी विद्यार्थीहरूको सिर्जनात्मक लेखन क्षमता विकास गर्ने उद्देश्यले यो विवरण संकलन फारम तयार गरिएको हो।

विद्यालयको आधारभूत विवरण

विद्यालय प्रतिनिधिको विवरण

लेखन क्लब गठन सम्बन्धी विवरण

विद्यार्थी सदस्य सम्बन्धी विवरण

डिजिटल पहुँच सम्बन्धी जानकारी

लेखन क्लब गठनका फोटोहरू कृपया info@lekhankala.org मा इमेल गर्नुहोस् ।